प्रधानमन्त्री केपी ओलीको अर्कै सर्त ! ‘केसीले अनशन तोडे म आँफै वार्ता गर्ने’

प्रधानमन्त्री केपी ओलीले अनशनरत डाक्टर गोविन्द केसीसँगमात्रै वार्ता गर्ने तर त्यसको लागि केसीले स्वास्थ्य उपचार गरेर बोल्न सक्ने हुनुपर्ने विकल्प अघि सारेका छन् । प्रधानमन्त्री केपी ओलीको अर्कै सर्तसँग झन जनचासो बढेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीको पछाडि लाग्ने पार्टीहरु नेपाली कांग्रेस, विवेकशील साझा लगायतका पार्टीहरु ब्याक हुनुपर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै स्रोतले भने,‘अब दुवै तर्फको वार्ता टोली भंग हुनुपर्छ , डाक्टर केसी बोल्न सक्ने भएपछि हामी वार्ता गर्छौं, म आँफै वार्ता गर्छु ।’

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.