प्रदेश १ लाई भ्रष्टाचारमुक्त र सुशासनयुक्तबनाइने मुख्यमन्त्रीको प्रतिवद्धता

प्रदेश नं १ कामुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिकपूर्वाधार निर्माणमा यसवर्ष ६ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायातपूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायातपूर्वाधार विकास निर्देशनालयकार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापितकार्यालयको आजउद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकमप्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने जानकारी दिँदै फराकिलो र गुणस्तर सडक, मोटर चल्ने र झोलुङ्गे पुलनिर्माण गरी जनताको सेवा सुविधामाध्यानदिनुपर्नेमाजोड दिए ।

उनले प्रदेशलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्तबनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै प्रदेश सरकारको बजेट र नीतितथाकार्यक्रमअनुसार निर्देशनालयले जनतालाई केन्द्रविन्दुमा राखीकार्य गर्न निर्देशन दिए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.