नेपाललाई टी २० विश्वकप क्रिकेट एसिया छनोटमा समुह बी को उपाधि

नेपालले टी २० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि जितेको छ । आज भएको खेलमा सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो ।

तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल रोकियो । लगातारको वर्षाका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाल विजेता बनेको हो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.