निलम्बित एसपी बिष्टसहित तीन जनाको डिएनए परीक्षण गरिने

डिएनए परीक्षणमा एसपी बिष्टका छोरा किरण र भीमदत्त नगरापालिकाका मेयर सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको पनि परीक्षण हुने भएको एसपी कुबेरसिंह कडायतले बताए । उनीले भने, ‘घटनको थप अनुसन्धान गर्न उनीहरुको डिएनए परीक्षण हुने भएको हो ।’

डिएनए परीक्षणका लागि राष्ट्रिया विधिविज्ञान प्रयोगशालामा पठाएको एसपी कठायतले बताए । घटनाले उग्ररुप लिएसँगै गृहमन्त्रीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख बिष्टलाई हटाएर एसपी कुवेरसिंह कडायतलाई पठाएका थिए।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.