ड्रोन क्यामरा उडाउँदा ७ जना पक्राउ

ड्रोन क्यामरा उडाइरहेका ७ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

रोशी गाउँपालिका– ९, चिउरीबास, काभ्रेपलाञ्चोकमा ड्रोन उडाइरहेका वचनपूर्वा गाउँपालिका, बारा घर भएका काठमाडौं महानगरपालिका– १२, टेकु बस्ने २३ वर्षीय आतिश चौधरीसहितका ७ जना पक्राउ परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी समाचार कक्षले बुधबार जनाएको छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.