चर्चीत मोडल तथा गायक दुर्गेश थापाको “मासु पाडाको” बोलको गीतले चर्चा कमाउदै ‘(भिडियो)

चर्चीत मोडल तथा सबैका प्रिय गायक दुर्गेश थापाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक “मासु पाडाको” बोलको गीतमा दुर्गेश थापाको अभिनय रहेको छ भने शब्द प्रकाश सपुत र संगीत दुर्गेश थापाको आफनै रहेको छ यस भिडियोलाई निर्देशक क्रान्ति केसीले निर्देशन गरेका छन् ।

यस भन्दा पहिले पनि नयाँ सैलिका गीतहरु प्रस्तुत गर्दै आएका क्रान्ति केसीले यसलाई नयाँ तरिकाले प्रस्तुत गरेका छन् ।

गायक दुर्गेश थापा पनि एकदमै खुसी भएका छन् गीतलाई लिएर हामी जहिले पनि नयाँ टेस्ट दिनु चाहान्छौ । भिडियोमा पाडा मासुको बोलको गीत भए पनि यसमा तेस्तोकेहि नभएको बताए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.