उपमेयरको टाउकोमा बोतल प्रहार !

 म्याग्दीको महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ ।

गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एक गैरविद्यार्थीले बोटल प्रहार गर्दै हातपात प्रयास गरेका थिए ।

महागढीमाई नगरपालिकाले गढीमाई महेन्द्र प्राविधिक नमुना माविका शिक्षक मनोज साह गोंढलाई अर्को विद्यालयमा सुरुवा गरेको विरोधमा मंगलबारदेखि केही विद्यार्थीले प्रदर्शन गर्दै आएका छन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.