आन्दोलनकारी र प्रहरी बिच झडप–प्रहरीले गोली चलायो

भरतपुर– भरतपुर महानगरपालिकाको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका अटो रिक्सा चालकको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । केन्द्रीय बस टर्मिनल चोकमा भएको रिक्सा चलकहरुको  आन्दोलनमा झडप उग्र भएपछि प्रहरीले भीड नियन्त्रण गर्न हवाई फायर गरेको छ

। आन्दोलनकारीले एक मोटरसाइकलमा आगो लगाइदिएका थिए । चोकमा रहेक प्रहरी बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.